चुनदेवी मन्दिर Chundevi Temple
- Nepal
- Bhaktapur (Bhadgaon)
- Hindu tapınağı
|
9, Changunarayan Road, Bhaktapur |
2 oranları
10.00/10.00
|
|
|
चुनदेवी मन्दिर Chundevi Temple haritada
değerlendirme
Razan Kozu (04.10.2017 21:44)
Near my house
Shreeram Khatri (14.06.2017 09:11)
थान देवताका रुपमा पुजिने चुनदेवी माताको मन्दिर साविक ताथली गाविस हाल चाँगुनारायण वडा नं.९मा अवस्थित छ । यस मन्दिरमा गाईको दूध चढाउने चलन रहेको छ । यहाँ विशेष गरी दशैमा पूजा गर्नेको भिड लाग्दछ भने अन्य दिनहरुमा पनि ताथली, भक्तपुर नगर लगायत चित्तपोलका समेत भक्तजनले पूजा गर्ने गर्दछन् ।
Yorumunuzu ekleyin